पुराकथा
Romanized: puraakathaa, puraakatha, purakathaa, puraakath
कुनै समूह, जाति वा राष्ट्रविशेषको परम्परागत लोककथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै समूह, जाति वा राष्ट्रविशेषको परम्परागत लोककथा।
२.
मनोविज्ञानका आधारमा मानव-समाजमा सामूहिक रूपले परम्परादेखि नै अवचेतनमा रहिआएको कुनै ग्रन्थि; मिथक।