पुरा

Romanized: puraa, pur, pura

पुरा (puraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पुरा(१)

(नाम [प्राकृत पुड])
1.
पहिले कसैले खाइसकेपछि खाएकै भाँडामा बाँकी रहेको खाना; खाएर उब्रिएको खानेकुरा; कसैको जुठो भइसकेको खाना; अवशिष्ट भोजन; उच्छिष्ट भोजन।

पुरा(२)

(क्रियाविशेषण [संस्कृत])
१..
पहिले; प्राचीन समयमा ।
२..
(विशेषण) अतीतको; प्राचीन; पुरानो।
३..
(नाम) पूर्व दिशा।

सम्बन्धित शब्दहरू