पुराङ्गना

Romanized: puraangganaa, puraanggana, purangganaa, puraanggan

पुर वा नगरमा बस्ने प्रतिष्ठित महिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुर+अङ्गना]

1
पुर वा नगरमा बस्ने प्रतिष्ठित महिला।

सम्बन्धित शब्दहरू