कलात्मक
Romanized: kalaatmaka, kalaatmak, kalatmak, kalatmaka
कलापूर्ण ढङ्गले सजाइएको; कालिगडी भरिएको; आकर्षक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कलापूर्ण ढङ्गले सजाइएको; कालिगडी भरिएको; आकर्षक ।