बलात्मक

Romanized: balaatmaka, balaatmak, balatmak, balatmaka

बल भएको; बलसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत बल+आत्मक]

१.
बल भएको; बलसम्बन्धी।
२.
बलाघात भएको; जोड दिने।

सम्बन्धित शब्दहरू