वितान

Romanized: vitaana, vitaan, witaana, vitan

पुगेजति फैलाउने काम; फैलावट; विस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुगेजति फैलाउने काम; फैलावट; विस्तार।
२.
मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चँदुवा।
३.
पाल।
४.
मौका; अवसर।
५.
(विशेषण) खाली; रित्तो; शून्य।
६.
मूर्ख; बुद्धिहीन; शठ।

सम्बन्धित शब्दहरू