अविनत

Romanized: avinat, awinata, awinat, abinata

उन्नत; अभ्युन्नत; प्रोन्नत; प्रशस्त माथितिर उठेको; खुब उन्नति गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उन्नत; अभ्युन्नत; प्रोन्नत; प्रशस्त माथितिर उठेको; खुब उन्नति गरेको।
२.
ठाडो मिजासको; अनम्र।

सम्बन्धित शब्दहरू