अवनत

Romanized: avanat, awanata, awanat, abanata

निहुरेको; नुहेको; झुकेको; विनम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निहुरेको; नुहेको; झुकेको; विनम्र।
२.
गिरेको; खसेको; पतित।
३.
अवनति भएको; उन्नति हुन नसकेको। विप. उन्नत।

सम्बन्धित शब्दहरू