अविनाशी

Romanized: avinaashi, avinashi, awinaashi, avinaasi

कहिल्यै विनाश नहुने; अनश्वर; अक्षय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कहिल्यै विनाश नहुने; अनश्वर; अक्षय।
२.
शाश्वत; नित्य; स्थायी।

सम्बन्धित शब्दहरू