अविनाशिता

Romanized: avinaashitaa, avinaashita, avinashitaa, awinaashitaa

अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति;अविनाशीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति;अविनाशीपन।
२.
चिरजीवन।
३.
देवत्व;अमरत्व;अमरता।

सम्बन्धित शब्दहरू