अनति
Romanized: anati
विनम्रता नभएको अवस्था; अहङ्कार; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनम्रता नभएको अवस्था; अहङ्कार; घमन्ड।
२.
अति नहुने; थोरै कम; केही; अलि अलि।