कोचवान
Romanized: kochavaana, kochavaan, kochavana, kochawaana
बग्गी हाँक्ने चालक वा सवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी कोचम्यान]
१.
बग्गी हाँक्ने चालक वा सवार।
२.
टाँगावाला।