जवा

Romanized: javaa, jawaa, jav, jawa

जवा (javaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जवा(१)

(नाम [संस्कृत जपा])
1.
तारबाजाहरू बनाइने हस्तीहाड वा धातुबाट बनेको साधन ।

जवा(२)

(नाम [संस्कृत यव])
१..
जमिनसम्बन्धी पुरानो नापीअनुसार रोपनीको चौथाइ अंश; चार आना; एक मुरी माटो।
२..
घर बनाउने जग्गाको नापीअनुसार चौबिस अङ्गुल वा एक हात बराबरको नापो।
३..
(विशेषण) त्यति परिमाणको (खेत जग्गा)।

सम्बन्धित शब्दहरू