पीठमर्द

Romanized: pithamard, peethamarda, peethamard, piithamard

नटीलाई नाच सिकाउने उस्ताद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नटीलाई नाच सिकाउने उस्ताद।
२.
लामो प्रासङ्गिक कथाको नायक; पताकाको नायक; मुख्य नायकभन्दा गुणमा केही कम भएको उपनायक।
३.
संस्कृत साहित्यशास्त्रअनुसार आफ्ना कुराका चातुर्यले नायिकाको मानभङ्ग गर्न जान्ने नायकको मित्र।

सम्बन्धित शब्दहरू