नान

Romanized: naana, naan, nan, nana

नान (naana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नान(१)

(नाम [गन्गा.])
1.
आमापट्टिका हजुरबा; आमाका बुबा।

नान(२)

(विशेषण [फारसी])
१..
गहुँको पिठो केही अमिल्याएर पथारी चुलोमा सेकाएर बनाइएको एक प्रकारको रोटी; विशेष प्रकारको चुलामा पकाइने एक प्रकारको मोटो रोटी; तन्दुरी रोटी।
२..
सानो।

सम्बन्धित शब्दहरू