नानी

Romanized: naani, naanee, nanee, nanii

नानी (naani) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नानी(१)

(नाम)
1.
रक्सी थाप्न प्रयोगमा ल्याइने एक किसिमको भाँडो।

नानी(२)

(नाम [संस्कृत नन्द+ई+])
१..
ठुलाले केटा-केटी वा आफूभन्दा कम उमेरकालाई माया गरेर बोलाउने शब्द।
२..
बच्चा; केटाकेटी; बालबालिका।
३..
दरबारिया सुसारे आइमाई; केटी।
४..
आँखाको पुतली।
५..
(विशेषण) सानी।

सम्बन्धित शब्दहरू