नानीसाहेब

Romanized: naanisaaheba, naanisaaheb, naanisaheba, nanisaaheba

राजामहाराजा वा राणा शासकहरूकी रखौटी स्वास्नीलाई दिइने एक दर्जा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राजामहाराजा वा राणा शासकहरूकी रखौटी स्वास्नीलाई दिइने एक दर्जा ।
२.
राजामहाराजा वा राणा शासकहरूकी रखौटी।

सम्बन्धित शब्दहरू