साहेब
Romanized: saaheba, saaheb, saheb, shaaheba
ठुलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द; श्रीमान्; महोदय; साहब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी साहिब]
१.
ठुलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द; श्रीमान्; महोदय; साहब।
२.
मालिक; स्वामी; अधिपति।