साहेबी
Romanized: saahebi, saahebee, shaahebi, sahebee
साहेबको; साहेब वा मालिकलाई सुनाइने; साहेबद्द्वारा गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साहेबको; साहेब वा मालिकलाई सुनाइने; साहेबद्द्वारा गरिने।
२.
(नाम)
साहेब हुनाको भाव वा अवस्था।