साम्ब
Romanized: saamba, saamb, samb, shaamba
अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव।
२.
कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र।