साम्बा
Romanized: saambaa, saamba, sambaa, saamb
साम्बा (saambaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
साम्बा(१)
(नाम [लिम्बू भाषा])
१..
कवि।
२..
गायक; लोकगायक; लोकगाथा गायक।
३..
सृष्टि, विकास र परम्पराको आख्यान गाएर भन्ने, नौतले लिङ्गो गाडेर थाल ठटाई पूजा गर्ने फेदाङ्माभन्दा अर्कै प्रकारको शास्त्रका गायक र नर्तक पुरोहित।
साम्बा(२)
(नाम [लिम्बू भाषा])
1.
लिम्बू जातिका नेपालीको एक थर।