साम्बर
Romanized: saambara, saambar, sambar, shaambara
लौका, फर्सी, अमिलो, मसला आदि मिलाएर बनाइएको इडली वा डोसासँग खाइने झोल तरकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लौका, फर्सी, अमिलो, मसला आदि मिलाएर बनाइएको इडली वा डोसासँग खाइने झोल तरकारी।