नानीझार
Romanized: naanijhaara, naanijhaar, naanijhara, nanijhaara
छोइँदा मात्रै पनि खुमुच्च भएर पात खुम्च्याउने भुइँझार; बुहारी झार; लज्जावती झार; लाजवन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छोइँदा मात्रै पनि खुमुच्च भएर पात खुम्च्याउने भुइँझार; बुहारी झार; लज्जावती झार; लाजवन्ती।