नानीबाबा
Romanized: naanibaabaa, naanibaaba, naanibabaa, nanibaabaa
मायाले आफूभन्दा साना उमेरकालाई भनिने शब्द; बाबुनानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मायाले आफूभन्दा साना उमेरकालाई भनिने शब्द; बाबुनानी।