नानु
Romanized: naanu, nanu
सानी केटीलाई स्नेहपूर्वक बोलाउँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नानो+उ]
1
सानी केटीलाई स्नेहपूर्वक बोलाउँदा प्रयोग गरिने शब्द।