नानार्थ
Romanized: naanaartha, naanaarth, naanartha, nanaartha
अनेक अर्थ भएको; थरी-थरीका अर्थ भएको; धेरै माने लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अनेक अर्थ भएको; थरी-थरीका अर्थ भएको; धेरै माने लाग्ने।
२.
अनेक किसिमका काममा आउने; धेरै किसिमले उपयोगमा ल्याउन सकिने।