भयाक्क

Romanized: bhayaakka, bhayaakk, bhayakk, bhayakka

दाह्रीजुंगा वा कपाल बढेर दुब्लो देखिने गरी; झुस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भ्याक्+क]

1
दाह्रीजुंगा वा कपाल बढेर दुब्लो देखिने गरी; झुस्स।

सम्बन्धित शब्दहरू