अचाउनु
Romanized: achaaunu, achaunu, acaaunu, acaunu
हत्केलामा पानी राखी सुरुप्प सुरुप्प खानु, छुवाछुत वा आशौचबाट शुद्ध हुनाका निम्ति यसरी पानी खानु; कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत आचमन]
1
हत्केलामा पानी राखी सुरुप्प सुरुप्प खानु, छुवाछुत वा आशौचबाट शुद्ध हुनाका निम्ति यसरी पानी खानु; कुनै देवकार्य र पितृकार्यजस्ता धार्मिक कार्यका सिलसिलामा हत्केलामा केही पानी राखी मन्त्रको उच्चारणपूर्वक सुरुप्प सुरुप्प खानु।