चाँचल
Romanized: chaamchala, chaamchal, chamchala, chaanchala
चाँचल (chaamchala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चाँचल(१)
(नाम)
1.
चाँचर; चाँचरी (गीत)।
चाँचल(२)
(नाम [संस्कृत चञ्चल])
1.
पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर।