चाँचर
Romanized: chaamchara, chaamchar, chamchara, chaanchara
चाँचर (chaamchara) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चाँचर(१)
(नाम)
1.
चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुस्रो कालो वर्णको, भँगेरोजत्रो एक ऋषिपक्षी; चुच्चे चरो।
चाँचर(२)
(नाम)
1.
नदी वा खोला फिँजिएर बगेको, तर्न सकिने ठाउँ; जँघार।
चाँचर(३)
(नाम [चर्चरी])
1.
पश्चिम नेपालको चौथो र पाँचौँ विकासक्षेत्रभित्र प्रचलित तथा फागुमा गाइने प्रसिद्ध लोकगीत; चाँचल।