झामकुम

Romanized: jhaamakuma, jhaamakum, jhamakum, jhamakuma

कुनै पनि काम धेरै जना मिलेर छिटो सिध्याउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल (द्वि.) झुम्+अ]

१.
कुनै पनि काम धेरै जना मिलेर छिटो सिध्याउने गरी।
२.
थोरै खाद्य वस्तु धेरै जना मिलेर खाइसक्ने हिसाबले।
३.
झापझुप।

सम्बन्धित शब्दहरू