गरगरे
Romanized: garagare
मसिनो ढुङ्गा आदिले गर्दा अडिन नसकिने भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दा.]
1
मसिनो ढुङ्गा आदिले गर्दा अडिन नसकिने भएको ठाउँ।