उदरगर्त

Romanized: udaragart, udaragarta

उदररूपी खाडल; खाल्डोजस्तो पेट; खाडीजस्तो भुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उदररूपी खाडल; खाल्डोजस्तो पेट; खाडीजस्तो भुँडी।

सम्बन्धित शब्दहरू