उदरम्भर
Romanized: udarambhar, udarambhara
पेट भर्न पाए पुग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पेट भर्न पाए पुग्ने।
२.
स्वार्थी; मतलबी।