उदरम्भरी

Romanized: udarambharee, udarambharii, udarambhari

आफ्नो मात्र पेट भर्न खोज्ने; मतलबी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफ्नो मात्र पेट भर्न खोज्ने; मतलबी ।
२.
धेरै खाने; घिच्चु।
३.
पेटपाला।

सम्बन्धित शब्दहरू