विश्वम्भर

Romanized: vishvambhara, vishvambhar, vishwambhara, wishvambhara

विश्वको भरणपोषण गर्ने। ना. ईश्वर; विष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विश्वको भरणपोषण गर्ने। ना. ईश्वर; विष्णु।
३.
विश्वभर्ता।

सम्बन्धित शब्दहरू