विश्वमञ्च
Romanized: vishvamanycha, vishvamanych, vishwamanycha, wishvamanycha
विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका गतिविधि सञ्चालित हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका गतिविधि सञ्चालित हुने मञ्च; विश्वरङ्गमञ्च।