दण्डधर

Romanized: dandadhar, dandadhara

राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राजा।
२.
यम ।
३.
न्यायाधीश ।
४.
सन्न्यासी।
५.
चोबदार।
६.
(विशेषण) हातमा दण्ड लिने; दण्डधारी।

सम्बन्धित शब्दहरू