दण्डधारी
Romanized: dandadhaari, dandadhaaree, dandadharee, dandadharii
दण्डसजाय तोक्ने व्यक्ति; न्यायाधीश आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दण्डसजाय तोक्ने व्यक्ति; न्यायाधीश आदि।
२.
हातमा लट्ठी लिने; दण्ड धारण गर्ने; दण्डी; दण्डधर।