दण्डधारण

Romanized: dandadhaarana, dandadhaaran, dandadharan, dandadharana

दण्ड धारण गर्ने काम; सन्न्यास लिने काम; दण्डग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दण्ड धारण गर्ने काम; सन्न्यास लिने काम; दण्डग्रहण।

सम्बन्धित शब्दहरू