गर्भधारण
Romanized: garbhadhaarana, garbhadhaaran, garbhadharan, garbhadharana
स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ।