दण्डनीति

Romanized: dandaneeti, dandaniiti, dandaniti

शत्रु वा अपराधीलाई दण्डद्वारा वशमा राख्ने नीति; त्यस्तो न्याय वा सैनिकसम्बन्धी प्रशासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शत्रु वा अपराधीलाई दण्डद्वारा वशमा राख्ने नीति; त्यस्तो न्याय वा सैनिकसम्बन्धी प्रशासन।
२.
दण्डशास्त्र।

सम्बन्धित शब्दहरू