कार्यनीति
Romanized: kaaryaniti, kaaryaneeti, karyaneeti, karyaniiti
खास गतिविधि सञ्चालन तथा कार्यान्वयनका लागि अपनाइने नीति; मार्गनिर्देश गर्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कार्य+नीति]
1
खास गतिविधि सञ्चालन तथा कार्यान्वयनका लागि अपनाइने नीति; मार्गनिर्देश गर्ने सिद्धान्त।