कार्यनीतिक
Romanized: kaaryanitika, kaaryanitik, karyanitik, kaaryaneetika
कार्यनीतिसम्बन्धी; कार्यनीतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कार्यनीति+क]
1
कार्यनीतिसम्बन्धी; कार्यनीतिको।