दण्डनीय
Romanized: dandaniy, dandaneeya, dandaneey, dandaniiy
दण्ड वा सजाय दिन योग्य; दण्ड दिनुपर्ने; दण्ड्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दण्ड वा सजाय दिन योग्य; दण्ड दिनुपर्ने; दण्ड्य।