धर

Romanized: dhar, dhara

धर (dhar) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

धर(१)

१..
धारण गर्ने; लिने; ग्रहण गर्ने (जस्तो- धनुर्धर; विद्याधर इ.)।
२..
लड्न, खस्न नदिने; थाम्ने।
३..
(नाम) समात्ने क्रिया; पक्रने काम।
४..
कुनै वस्तु अडिने वा थामिने आधार; टेवा।
५..
कच्छप रूपधारी विष्णु।
६..
पर्वत।

धर(२)

1.
ना. [प्रा.] कपडा आदिको लामो टुक्रो; धरो।

धर(३)

1.
क्रि.वि. [अ.मू. धत् > धर्] कुकुरलाई भाग्न लगाउन भनिने शब्द।

धर(४)

१..
नगरीकन नहुने काम गरिसकेपछि हुने शान्ति; सुख।
२..
छुटकारा; मुक्ति।
३..
स्थिरता, धैर्य।
४..
सरम; लाज।

सम्बन्धित शब्दहरू