धरछाडा

Romanized: dharachhaadaa, dharachhaada, dharachhadaa, dharachhaad

धैर्य हराएको; चञ्चल; चकचके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धैर्य हराएको; चञ्चल; चकचके।
२.
मनपरी गर्ने; गतिछाडा।
३.
लाजसरम नभएको; लबस्तरो; निर्लज्ज।

सम्बन्धित शब्दहरू