धर्मछाडा
Romanized: dharmachhaadaa, dharmachhaada, dharmachhadaa, dharmachhaad
आफूले पालना गर्दै आएको धर्म वा आचार छोड्ने; धर्मच्युत; अधर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफूले पालना गर्दै आएको धर्म वा आचार छोड्ने; धर्मच्युत; अधर्मी।