छाडा

Romanized: chhaadaa, chhaada, chhadaa, chhaad

कुनै बन्धनमा नपरेको; आफूखुसी; फुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत चत्त८ संस्कृत त्यक्त]

१.
कुनै बन्धनमा नपरेको; आफूखुसी; फुक्का।
२.
अश्लील कामकुरो गर्दै हिँड्ने; गतिछाडा।
३.
डामेर छाडेको।
४.
निर्लज्ज ।
५.
कमाइ नलगाई गाईबस्तु छाडिने; छेकथुन नभएको (ठाउँ वा जग्गाजमिन)।
६.
(नाम) छाडा व्यक्ति, वस्तु वा प्राणी।

सम्बन्धित शब्दहरू