छाड्नु
Romanized: chhaadnu, chhadnu, chaadnu, chadnu
त्याग गर्नु; छोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत छड्ड+नु]
१.
त्याग गर्नु; छोड्नु।
२.
बन्धनबाट मुक्त गर्नु।
३.
खाने गरेको वस्तु खान बन्द गर्नु; गर्ने गरेको काम गर्न छाड्नु।
४.
छुट्टी दिनु; अवकाश दिनु।
५.
बसेको ठाउँ परिवर्तन गर्नु; सर्नु।
६.
प्राण त्याग्नु; मर्नु।